
खोटाङमा काठले किचेर ट्याक्टरमा काम गर्ने युवकको मृत्यु
राजकुमार भट्टराईखोटाङ, साउन २९ गते । ट्याक्टरमा काठ लोड गर्ने क्रममा काठले किचेर खोटाङमा एक युवकको मृत्यु भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक...
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सछितापोखरीमा ट्याक्टरमा काठ लोड गर्ने क्रममा मुढाले किचेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका-३ का ३५ वर्षीय लिला मगर रहेका छन्। बिहीबार बिहान को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको मुढा लोड गर्ने क्रममा सन्तुलन गुमाएर लड्दा उनी मुढाले थिचिएका थिए।

राजकुमार भट्टराईखोटाङ, साउन २९ गते । ट्याक्टरमा काठ लोड गर्ने क्रममा काठले किचेर खोटाङमा एक युवकको मृत्यु भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक...
2 more headlines since

खोटाङ। खोटाङमा गोलिया काठ लोड गर्ने क्रममा सोही काठले किचिएर एक युवकको मृत्यु भएको छ । ट्याक्टरमा काठ लोड गर्ने क्रममा किचिएर धनकुटाको पाख्रिवास नगरपालिका–३ पाख्रीवासका ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार कोलिया काठ लोड गर्नेक्रममा सोही काठले किचिएर मगरको मृत्यु भएको प्रहरीले जनाएको […]
२९ साउन, खोटाङ । खोटाङमा ट्याक्टरमा काठ लोड गर्नेक्रममा मुढाले किच्दा एकको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको धापमा को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको काठ लोड गर्नेक्रममा ट्याक्टरको डालाबाट मुढासँगै लडी झर्दा पाख्रिबास नगरपालिक-३ धनकुटाका ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो । साउन २९ गते बिहान ४ बजेको झिसमिसमा काठ […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल 'ए' ले सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर…
जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेका मागहरू सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ। गृहमन्…
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौं फर्कनुभएको छ। शुक्रबारदेखि सुरु …