लोमस फर्मास्युटिकल्सले औषधि, पीपीई किट र शव व्यवस्थापन ब्याग सशस्त्रलाई गर्यो हस्तान्तरण
काठमाडौं। लोमस फर्मास्युटिकल्सले भोटेकोशी बाढी प्रभावितलाई औषधि र शव व्यवस्थापनका लागि आवश्यक सामाग्रीहरू सहयोग गरेको छ। कम्पनीले औषधि, सर्जिकल किट र शव व्यवस्थापनका लागि आवश्यक ब्याग सहयोग गरेको हो। कम्पनीका निर्देशक प्रणवजंग पाण्डेले तेस्रो खेप आइतबार सर्जिकल किट र शव व्यवस्थापनका लागि आवश्यक ब्याग सहयोग गरेको जानकारी दिए। उनका अनुसार अहिलेसम्म ५० लाख रुपैयाँ बराबरको […] The post लोमस फर्मास्युटिकल्सले औषधि, पीपीई किट र शव व्यवस्थापन ब्याग सशस्त्रलाई गर्यो हस्तान्तरण appeared first on BIZMANDU.
