Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 56 min ago

म्याग्दीमा विपद्‌बाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा विपद्‌बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान अभियानमा जुटेका छन्। गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती प्राकृतिक नाकाबन्दीमा परेका थिए। वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार खानेपानी, पदमार्ग र विद्युत् मर्मतका लागि श्रमदान भइरहेको छ।

TopicsMyagdi
3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstNagarik News logoNagarik News

विपद्‌बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन्।...

social-affairs3 publishers
Coverage

2 more headlines since

first · 2h agolatest · 1h ago
  1. विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

    म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन् । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् । पाउद्वारका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खानेपानी, पदमार्ग र विद्युत् मर्मतका लागि […]

  2. म्याग्दीमा विपद्‍बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न श्रमदान

    १२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन् । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् । पाउद्वारका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खानेपानी, पदमार्ग र […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.