
इलाम गोल्डकपको तयारी पूरा
कोकिला ढकालइलाम, वैशाख ४ गते । भोलिदेखि हुने इलाम गोल्डकपको तेस्रो संस्करणको तयारी पूरा भएको छ । ‘एनआरएनए इलाम गोल्डकप’ नाम दिइएको प्रतियोगिता इलामस्थित रेडहर्ष फूूटबल क्लब रहेको छ...
Rolling Club Reaches Ilam Gold Cup Semifinal with 3-0 Win
नेपाली
इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो एनआरएनए इलाम गोल्डकप फुटबल प्रतियोगितामा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ३-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतापसिंह राईले २४औँ मिनेटमा फ्रिकिकबाट, निरज कार्कीले २५औँ मिनेटमा र अरुण मेचेले मध्यान्तरपछि गोल गरे। प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब र मलेसियाको एन पेनाङसहित विभिन्न टोलीहरू सहभागी छन्।
English
Rolling Club Dhulabari Jhapa advanced to the semifinal of the third NRNA Ilam Gold Cup football tournament in Ilam after defeating Fidim Sporting Club 3-0. Goals were scored by Pratapsingh Rai (24th minute, free kick), Niraj Karki (25th minute), and Arun Meche. The tournament is being held at Thulo Tundikhel ground in Ilam, with Machhindra FC and Malaysia's N. Penang among the competing teams.

कोकिला ढकालइलाम, वैशाख ४ गते । भोलिदेखि हुने इलाम गोल्डकपको तेस्रो संस्करणको तयारी पूरा भएको छ । ‘एनआरएनए इलाम गोल्डकप’ नाम दिइएको प्रतियोगिता इलामस्थित रेडहर्ष फूूटबल क्लब रहेको छ...
7 more headlines since
७ वैशाख, इलाम । तेस्रो एनआरएनए इलाम गोल्डकपअन्तर्गत सम्पन्न क्वाटरफाइनल खेलमा मच्छिन्द्र क्लब, काठमाडौंले मलेसियाको एन पेनाङ एफसीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमार्फत टुंगिएको हो । टाइब्रेकरमा मच्छिन्द्रका सनिस श्रेष्ठ, मिलन चाम्लिङ राई र कप्तान देवेन्द्र तामाङले गोल […]

इलाम । इलामको ठुलो टुँडिखेलमा जारी तेस्रो इलाम गोल्ड कप अन्तर्गत सोमबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ सेमिफाइनल पुगेको छ । एन पेनाङ मलेसियालाई टाइब्रेकरमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि नतिजा टाइब्रेकरमा पुगेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले टाइब्रेकरमा बाजी मार्दै सेमिफाइनल यात्रा सुरक्षित ग-यो […] The post टाइब्रेकरमा चुक्यो एन पेनाङ, मच्छिन्द्र सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इलाम– इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप फुटबल प्रतियोगितामा आज मच्छिन्द्र फुटबल क्लब र एन पेनाङ मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । फागुनमा सम्पन्न १५ लाख पुरस्कार राशिको सातौँ झापा गोल्डकपको उपाधि चुमेको मच्छिन्द्र उपाधिको दाबेदार टोली मानिन्छ । यता, मलेसियाको एन पेनाङ अफ्रिकी खेलाडीहरूका साथमा मैदान प्रवेश गर्दैछ । यसअघि झापा गोल्डकपमा यी […]

इलाम रोलिङ क्लब झापा इलाममा जारी एनआरएनए अन्तर्राष्ट्रिय आमन्त्रित इलाम गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । आइतबार भएको खेलमा रोलिङले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ३–० ले हराएको हो । टोलीलाई जित दिलाउन प्रतापसिंह राई, निरज कार्की र अरुण मेचेले गोल गरेका थिए । प्रतापले खेलको २४ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता बढाए । लगत्तै […]

मङ्गलबारे– इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । रोलिङ क्लबका तर्फबाट प्रतापसिंह राईले मध्यान्तर अगाडिको २४औँ मिनेटमा पहिलो गोल गरे । लगत्तै उक्त टोलीका निरज कार्कीले २५औँ मिनेटमा दोस्रो गोल गरे । मध्यान्तर पछाडि सुरुमै अरुण मेचेले […]

इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।...
५ बैशाख, इलाम । इलाममा शनिबारदेखि सुरु भएको तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पथरी ११ मोरङले विजयी सुरुवात गरेको छ । इलामको स्थानीय खेलमैदान ठूलो टुँडिखेलमा भएको खेलमा आयोजक रेडहर्स फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै पथरी ११ ले सुखद सुरुवात गरेको ह…