Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 4h ago

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध जेन-जी युवाहरू आयल निगम नजिक प्रदर्शन, प्रहरीले रोक्यो

Gen-Z Protesters Blocked at Nepal Oil Corporation in Kathmandu

Publishers
5
Articles
5
Last 24 h
5
Span
2 hours
Updated
2h ago
What multiple outlets are saying

नेपाली

राष्ट्रिय जेन-जी नागरिक अभियानले सोमबार काठमाडौंको बबरमहलस्थित आयल निगम नजिकै पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै प्रदर्शन गर्यो। प्रहरीले समन्वय नभएको भन्दै युवाहरूलाई निगम परिसरभित्र धर्ना दिन रोकेपछि उनीहरू बाहिरै प्रदर्शनमा उत्रिए। अभियानले निगमलाई ज्ञापन पत्र पनि बुझाउन खोजेको थियो।

English

The National Gen-Z Citizens Campaign staged a protest near the Nepal Oil Corporation office in Babarmahal, Kathmandu on Monday, demanding a reduction in petroleum prices. Police prevented the demonstrators from holding a sit-in inside the corporation premises, citing lack of coordination. The protesters had also intended to submit a memorandum to the corporation.

Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

पेट्रोलियम पदार्थको घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ वैशाख, काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा सोमबार काठमाडौंको बबरमहलस्थीत आयल नियममा धर्ना दिन गएका उनीहरुलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् । राष्ट्रिय जेनजी नागरिक अभियानले निगममा धर्नाका साथै ज्ञापन पत्र बुझाउन खोजेका थिए । […]

Coverage

4 more headlines since

  1. 1–3 hours ago
    1. मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम अगाडि प्रदर्शन

      पेट्रोलिय पदार्थको मूल्यवृद्धिको विरोध हुन थालेको छ । राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम अगाडि प्रदर्शन गरेको छ ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
    2. पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै जेनजी अभियानद्वारा ज्ञापनपत्र

      काठमाडौँ, वैशाख ७ गते ।राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग नेपाल आयल निगमलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । सोमबार अभियानका प्रतिनिधिले निग...

  2. 3–12 hours ago
    1. निगम घेर्न गएका जेन-जीलाई प्रहरीले रोक्यो

      काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सोमबार काठमाडौंको बबरमहलस्थित आयल नियममा धर्ना दिन गएका उनीहरूलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् । राष्ट्रिय जेन-जी नागरिक अभियानले निगममा धर्नाका साथै ज्ञापन पत्र बुझाउन खोजेका थिए । प्रहरीले भने समन्वय […]

    2. आयल निगममा धर्ना दिन गएका जेन-जी युवा प्रहरीबाट खेदिए (तस्बिरहरू)

      काठमाडौं । राष्ट्रिय जेन-जी नागरिक अभियानले पेट्रोलियम पदार्थको मुल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा सोमबार काठमाडौंको बबरमहलस्थित आयल नियममा धर्ना दिन गएका उनीहरूलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् । धर्नाका साथै ज्ञापन पत्र बुझाउन युवाहरू त्यहाा पुगेका थिए । प्रहरीले भने समन्वय नभएको भन्दै […]