Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 12h ago

वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाइँदै

Nepal Observes Akshaya Tritiya Festival on Vaishakh Shukla Tritiya

Publishers
5
Articles
6
Last 24 h
6
Span
4 hours
Updated
7h ago
What multiple outlets are saying

नेपाली

सोमबार वैशाख शुक्ल तृतीयाका दिन नेपालभर अक्षय तृतीया पर्व मनाइयो। यस दिन जौको सातु र सर्वत दान तथा सेवन गर्ने परम्परा अनुसार भक्तजनले बिहानै उठी घर लिपपोत, स्नान र पूजाआजा गरे। महोत्तरीसहित मधेसका विभिन्न जिल्लामा पनि यो पर्व हर्षोल्लासका साथ मनाइयो।

English

Nepal observed Akshaya Tritiya on Monday, the third day of the bright fortnight of Vaishakh. Devotees celebrated by donating and consuming barley sattu and sarbat, following traditional rituals including early morning bathing, house cleaning, and worship of Ganesh and Lord Vishnu. The festival is observed across the country, including in Madhesh districts such as Mahottari.

Broke on K cha khabarNagarik News logoNagarik News

सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदै

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नास नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ। जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो।...

dharma-saskriti6 publishers
Coverage

5 more headlines since

    1. अक्षय त्रितीया पर्व मनाइँदै

      महोत्तरी, वैशाख ७ गते । चन्द्रमास गणनाले आज वैशाख शुक्ल तृतीया तिथि । यस दिन मधेसका महोत्तरीसहित अन्य जिल्लामा अक्षय तृतीया पर्व मनाइँदै छ । हिन्दू परम्परामा यस दिन बाटो कुरेर नै ब...

    2. आज अक्षय तृतीया, जौंको सातु र सर्वत खाएर मनाइँदै

      काठमाडौँ। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र […]

    3. वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

      काठमाडौँ, वैशाख ७ गते । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज (सोमबार) सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लि...

    4. आज वैशाख शुक्ल तृतीयाः अक्षय तृतीया पर्व मनाइँदै

      काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवम् सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको […]

    5. आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

      काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नुका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको […]

      Khabarhub logoKhabarhubPrivate6 publishers