काठमाडौंसहित ४१ जिल्लामा आज आकस्मिक बाढीको जोखिम
काठमाडौं उपत्यकासहित देशका ४१ जिल्लामा आज आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। भारी वर्षाका कारण साना नदी तथा खोलाहरूमा जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ। नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी पहाडी र हिमाली क्षेत्रका साना खोलाहरूमा आकस्मिक बहाव आउन सक्ने चेतावनी दिइएको छ।
3 more headlines since
उपत्यकासहित १४ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौंसहित यी ३२ जिल्लामा आज आकस्मिक बाढीको जोखिम
काठमाडौंसहित ४१ जिल्लामा आज आकस्मिक बाढीको जोखिम
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने नेकपा एमालेको निर्णय
नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना चारजना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले स…
+2first: 22h agolast: 6 min ago - Quietly gaining traction5 publishers in the last few hours
विश्वविद्यालय ऐन संशोधनका लागि शिक्षा मन्त्रालयद्वारा उपकुलपतिहरूसँग छलफल
शिक्षा तथा खेलकुद मन्त्रालयले मंगलबार सिंहदरबारमा संघीय विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गरेको छ। केही विश्वविद्य…
+1first: 12h agolast: 9h ago - You might have missedA different thread
मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि भोलि सार्वजनिक बिदा
गृह मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा भदौ १० गते बुधबारका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक…
+2first: 16h agolast: 6 min ago