
मानवीय हस्तक्षेपबिनै ताइवानमा ठुलो साइबर आक्रमण
काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई) ले ठूलो फड्को मारेसँगै यसको दुरुपयोगका घटनाहरू बढ्दै गएका छन्। ह्याकरहरूले ताइवानमा साइबर आक्रमण गर्न स्वचालित एआई प्रणाली प्रयोग गरेको खुलासा भएको छ। सरकारी एजेन्सीहरूमाथि भएको यो पहिलो ज्ञात पूर्ण स्वचालित