Skip to content
kchakhabarehकेखबर
All publishers

Publisher

Ratopati

Ratopati logo
PrivateNepalne

रातोपाटी

High-volume Nepali-language news portal.

24 h
166
7 days
1668
Stories
6
Last pub
23 min ago
Covers stories with
Cross-publisher stories

Stories Ratopati covered alongside other publishers

All stories
6stories5 co-publishers involved128 total headlines

Trending topics · last 24 h

Recent headlines

20+ headlines ingested

166 in 24 h
Past hour

चितवन गोल्डकप सुरु, भरतपुरको ६–१ गोलको जित

चितवन । तेस्रो हनामी चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । नेपाल प्रहरी शिक्षालय, भरतपुरको खेल मैदानमा भएको उद्घाटन खेलमा घरेलु टोली भरतपुर फुटबल क्लब (बीएफसी)ले भुटानको पाक्साम फुटबल क्लबलाई ६–१

story

टोटनहम र एभर्टनको खेल गोलरहित बराबरीमा

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत नेपाली समय अनुसार शनिबार सम्पन्न खेलमा टोटनहम हट्सपर (स्पर्स) र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल ०–०

story
1–3 hours ago

१२ बजे १२ समाचार : ढुकुटीमै थुप्रियो झण्डै ८ अर्ब बजेट, एसीसी प्रिमियर कपको उपाधि नेपाललाई

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. मलेसिया रोजगारीबारे प्रश्न उठेपछि बोल्यो सरकार मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको समस्यालाई लिएर सरकारको

story

बुल्दी खोलामा एक करोडमा तटबन्ध निर्माण

तनहुँ । व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने डुबान तथा कटानबाट जोगाउन तटबन्ध निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । बुल्दी खोलाको आसपासका बाघबजार, उत्तरशिला र पुल्चोक टोललगायतका क्षेत्र वर्षायाममा डुबान तथा

story3 publishers

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबिच द्विपक्षीय वार्ता: सीमा क्षेत्रमा शान्ति र स्थिरतामा जोड

काठमाडौँ । सात वर्षपछि भारत भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय वार्ता भएको छ । शिखर सम्मेलनका क्रममा दुई शीर्ष नेताबिच भएको भेटवार्ता फलदायी रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर

story2 publishers

लिभरपुल र फुलह्यामले खेले गोलरहित बराबरी, बर्नमाउथ र ब्रेन्टफर्डको खेल पनि बराबरीमै सीमित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलहरूमा लिभरपुल र फुलह्यामले गोलरहित बराबरी खेल्दा बर्नमाउथ र ब्रेन्टफर्डबिचको प्रतिस्पर्धा पनि २-२ को बराबरीमा टुङ्गिएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले फुलह्यामसँग ०-० को बराबरी खेल्दै

story

नटिङघम फरेस्टसँग एस्टन भिल्ला २-१ गोलले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा नटिङघम फरेस्टले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल सम्भव भएका थिए । दोस्रो

story

चेल्सी र हलबिचको खेल २-२ को बराबरी टुङ्गियो

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सी र हल सिटीले २-२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको सुरुवातमै अग्रता लिए पनि चेल्सीले त्यसलाई जोगाउन सकेन भने हल सिटीले उत्कृष्ट पुनरागमन गर्दै

story2 publishers

‘बुक फ्री फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिक सत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्री फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिक सत्रदेखि देशभर लागू गर्ने तयारी गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप,

story

यमनमा द्वन्द्वका कारण कम्तीमा ७६ हजार विस्थापित: संयुक्त राष्ट्रसङ्घ

काठमाडौँ । जुलाईदेखि यमनमा कम्तीमा ७६ हजार मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शनिबार जानकारी गराएको छ । यमनी सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबिच लडाइँ चर्किएपछि पछिल्लो एक सातामा विस्थापितको सङ्ख्या चार गुणा बढेको छ

story

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताए । भक्तपुरका सञ्चारकर्मीहरूसँग आज सूर्यविनायकमा छलफलका क्रममा उनले घरबास गुमाएकाहरूको लागि प्रदेश सरकारले बस्ती निर्माण

story4 publishers

मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित पाँच हजार ५८७ मिटर उचाइको मर्दी हिमाल स्थानीय युवाले सामूहिक रूपमा सफल आरोहण गरेका छन् । मर्दी हिमालको सफल आरोहण गर्ने युवालाई घाचोक–माछापुच्छ्रे–पोखरा सम्पर्क समाजले आज सम्मान गरेको हो ।

story

बाणगंगा नदीमा फसेका दाइको सकुशल उद्धार, भाइ बेपत्ता

बुटवल । कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बाणगंगा नदीमा फसेका १८ वर्षीय रिदम लामाको सकुशल उद्धार गरिएको छ । शनिबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनको सकुशल उद्धार गरेको हो । उनका १० वर्षीय भाइ

story6 publishers

एनआरसी बहुसांस्कृतिक टेबलटेनिस प्रतियोगिता सम्पन्न

काठमाडौँ । नेप्लिज रिक्रिएसन क्लब (एनआरसी) को आयोजनामा भएको ‘एनआरसी बहुसांस्कृतिक टेबलटेनिस प्रतियोगिता २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । अस्ट्रेलियाको राइडस्थित नाम हो टेबलटेनिस एकेडेमीमा शनिबार सम्पन्न प्रतियोगितामा विभिन्न देश तथा समुदायका ३९ जना खेलाडीले

story

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

काठमाडौँ । फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या शनिबार ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले बताएको छ । घटनामा परेका १३ जना अझै बेपत्ता छन् । पीसीजीका अनुसार

story17 publishers

‘देशको समुन्नतिका लागि संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र चाहिन्छ’

काठमाडौँ । जय नेपाल पार्टीका नेताहरूले देशको एकता, स्थिरता र समुन्नतिका लागि संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र अपरिहार्य रहेको तर्क गरेका छन् । शनिबार आयोजित कार्यक्रममा उनीहरूले देशलाई स्थिरता र समुन्नतिको बाटोमा अघि बढाउन संवैधानिक राजसंस्था

story
3–12 hours ago

१० बजे १० समाचार : विश्व शासन संरचना बदल्न मोदीकाे आह्वान, कांग्रेस इतर समूहले खटायो प्रतिनिधि

काठमाडौँ । आज मिति २०८३ साल भदौ महिनाको २७ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ । १.कांग्रेस विवाद : इतर समूहले

story

पुटिनसँग भेट्न तयार भए जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार सार्वजनिक भएको एक मिडिया अन्तर्वार्तामा युद्ध अन्त्यका लागि वार्ता गर्न मियामीमा हुने जी–२० शिखर सम्मेलनमा रुसी नेता भ्लादिमिर पुटिनसँग भेट्न तयार रहेको बताएका छन् । क्रेमलिनले डिसेम्बरमा हुने विश्व नेताहरूको यो

story4 publishers

मलेसिया रोजगारीबारे प्रश्न उठेपछि मन्त्रालयले भन्यो : कूटनीतिक पहल भइरहेको छ

काठमाडौँ । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको समस्यालाई लिएर सरकारको भूमिकामाथि प्रश्न उठेपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले यस विषयमा कूटनीतिक तथा प्रशासनिक पहल भइरहेको जनाएको छ । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस)

story10 publishers

सरकारले थाल्यो एफडब्लूसीएमएसमा आबद्ध म्यानपावर कम्पनीमाथि छानबिन र कारबाही

काठमाडौँ । सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया बढाएको छ । वैदेशिक रोजगार विभागले उक्त प्रणालीमा 'मुख्य श्रमिक भर्ना संस्था'का रूपमा सूचीकृत

story10 publishers