Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3h agolast: 46 min ago

कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्सको निरन्तरता

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबीच तेस्रो संस्करणका लागि सहप्रायोजन सम्झौता भएको छ। सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एसियन पेन्ट्स नेपालकी एसिसटेन्ट मार्केटिङ म्यानेजर आस्था सत्याले हस्ताक्षर गरेका छन्। यससँगै एसियन पेन्ट्स लगातार दोस्रो वर्ष कर्णाली याक्सको सहप्रायोजकका रूपमा जोडिएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्सको निरन्तरता

नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबीच तेस्रो संस्करणका लागि सहप्रायोजन सम्झौता भएको छ।

Coverage

1 more headline since

  1. कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्सको निरन्तरता

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबीच तेस्रो संस्करणका लागि सहप्रायोजन सम्झौता भएको छ । सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एसियन पेन्ट्स नेपालकी एसिसटेन्ट मार्केटिङ म्यानेजर आस्था सत्याले हस्ताक्षर गरे । यससँगै एसियन पेन्ट्स लगातार दोस्रो वर्ष कर्णाली याक्सको सहप्रायोजकका रूपमा जोडिएको छ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.