Skip to content
के.छ.खबर
All stories
StoryNE onlyFirst reported 3d ago

प्रतिनिधिसभाका १२ संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिए

Nepal Parliament's 12 Committee Chairs Sworn In

Publishers
7
Articles
12
Last 24 h
1
Span
3d 7h
Updated
3h ago
What multiple outlets are saying

नेपाली

शुक्रबार काठमाडौँस्थित सिंहदरबारको संघीय संसद सचिवालयमा प्रतिनिधिसभाका दश विषयगत समिति र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिए। सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनीहरूलाई शपथ ग्रहण गराए। निर्वाचित १२ सभापतिमध्ये ११ राष्ट्रिय स्वतन्त्र पार्टीका र एक लेखा समितिका सभापति नेपाली कांग्रेसका खड्का छन्।

English

Newly elected chairs of 10 House of Representatives committees and two joint committees were sworn in on Friday at the Federal Parliament Secretariat in Singha Durbar, Kathmandu. Speaker DP Aryal administered the oath of office and secrecy. Of the 12 chairs, 11 are from the Rastriya Swatantra Party and one, heading the Public Accounts Committee, is from the Nepali Congress.

Broke on K cha khabarNepal Press logoNepal Press

संसदका १२ समितिले आज सभापति पाउँदै, दिउँसो निर्वाचन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज सभापति पाउँदैछ । आज सम्बन्धित समितिको बैठकमा सभापति निर्वाचनको कार्यसूची छ । बिहीबार संघीय संसद सचिवालयमा सवै समितिको सभापतिका लागि मनोनयन दर्ता भइसकेको छ । कानून न्याय तथा मानवअधिकार समितिको सभापत…

Coverage

11 more headlines since

  1. 3–12 hours ago
    1. १२ वटै संसदीय समितिका सभापतिहरूले भेटे सभामुख

      प्रतिनिधिसभाका १० र संयुक्त २ गरी १२ वटा समितिका सभापतिले आज सोमबार सभामुख अर्याललाई भेटेका हुन् ।

  2. Older
    1. साताका समाचार : मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, रबि-बालेन खटपट बाहिरियो, सम्पत्ति जाँचबुझ आयोग गठन र हर्मुज जलमार्ग खुला

      संसदीय समितिका सभापतिले लिए शपथ प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद ९डिपी० अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन् । शपथ समारोहमा…

    2. १२ समितिका सभापतिले लिए शपथ

      काठमाडौँ। प्रतिनिधिसभाका दश विषयगत समिति र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठ…

    3. बाह्र संसदीय समितिका सभापतिले लिए शपथ, पदबहाली पनि गरे

      निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका छन्।

      Thaha Khabar logoThaha KhabarPrivatedetail12 publishers
    4. १२ संसदीय समितिका सभापतिले लिए शपथ

      काठमाडौं- प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन् । शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठा…

    5. नवनिर्वाचित सभापतिहरूले लिए पद तथा गोपनीयताको सपथ

      प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers
    6. १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ (भिडिओ)

      काठमाडौं । प्रतिनिधिसभाका १० र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसमक्ष उनीहरूले सपथ लिएका हुन् । सपथ समारोहमा उपसभामुख रुवीकुमारी ठ…

    7. संसदीय समिति सभापतिको शपथ

      काठमाडौँ, वैशाख ४ गते । संघीय संसद्अन्तर्गतका विभिन्न १२ वटा संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभा र संयुक्त समिति सभापति शुक्रबार निर्वाचित भए लग...

    8. महिला सांसदले हाँक्नेछन् ६ संसदीय समिति

      संघीय संसद् दुई सदनात्मक छ । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय समिति छन् । यसमध्ये दुई सभापतिमा महिला र दुई सभापतिमा पुरुष सभापति रहेका छन् ।

    9. यी हुन् १२ वटा संसदीय समितिका नवनिर्वाचित सभापति

      संघीय संसद्अन्तर्गतका संसदीय समितिहरूले पूर्णता पाएका छन् । शुक्रबार १२ वटा संसदीय समितिले सभापति चयन गरेसँगै पूर्णता पाएको हो ।

    10. आज संसदीय समितिका १२ सभापति चयन हुँदै, यस्तो छ मनोनयन सूची

      समिति सभापतिको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार (आज) अपराह्न १:०० बजे बस्ने सम्बन्धित समितिको बैठकमा सभापतिको मनोनयनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers