
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना, १८ जना घाइते
प्रतीक इच्छुक शर्मासल्यान, वैशाख ५ गते । सल्यानमा जन्ती बोकेको लुप्र ००१ प ०२७१ गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको घटनास्थलमै मृत्यु भएको हुनसक्ने सल्यान...
Jeep Carrying Wedding Party Crashes in Salyan, Four Dead
शनिबार साँझ सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ पुथालास्थित भित्री सडकखण्डमा जन्ती बोकेको जिप (लु.प्र. ०१००१ज ०२७१) अनियन्त्रित भई दुर्घटना भयो। वडा नम्बर ८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ जाँदै गरेको उक्त जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ, जसमध्ये ३० वर्षीय मनबहादुर थापाको मेहलकुनामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा कम्तीमा १४ जना घाइते भएका छन् भनी जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
A jeep carrying a wedding party crashed on an inner road in Puthala, Bangad Kupinde Municipality-12, Salyan district on Saturday evening. The vehicle (Lu.Pra. 01001 Ja 0271) was travelling from Thara, Ward No. 8 toward Laksmipur, Kalimati when it went out of control. Four people were killed — including 30-year-old Manbahardur Thapa who died during treatment at Mehalakuna — and at least 14 others were injured.
Summary by Sunny

प्रतीक इच्छुक शर्मासल्यान, वैशाख ५ गते । सल्यानमा जन्ती बोकेको लुप्र ००१ प ०२७१ गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको घटनास्थलमै मृत्यु भएको हुनसक्ने सल्यान...
7 more headlines since

सुर्खेत । सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१२ पुथालास्थित भित्री सडकखण्डमा जन्ती सवार जिप दुर्घटना भएको छ । बनगाड कुपिन्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लुप्र०१००१ज ०२७१ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार […]

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।...
६ वैशाख, काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का हुन् । पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको सल्यानको मेहलकुनामा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईले जानकारी […]

प्रतीक इच्छुक शर्मासल्यान, वैशाख ५ गते । सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१२ पुथालास्थित भित्री सडकखण्डमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १७ जना घाइते भए...
५ वैशाख, सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोही नगरपालिकाको ८ नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटना भएको हो । मृत्यु हुने हरुमा कुपिण…

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र ०१००१ ज ०२७१ नम्बरको जिप वडा नम्बर १२ को पुथाला भि…

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा शनिबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएकाे छ । जिल्ला प्रहरी प्रमुख हेमबहादुर केसीले बनगाड…