
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ।...
Kathmandu Declares Asan Vehicle-Free Every Saturday
नेपाली
काठमाडौं महानगरपालिकाले असन क्षेत्रको मौलिकता जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार 'भेहिकल फ्रि असन' कार्यक्रम सुरु गरेको छ। कमलाक्षी, भोटाहिटी र महाबौद्धबाट असन प्रवेश गर्ने मुख्य मार्गहरूमा सवारी साधन निषेध गरिनेछ। यस कार्यक्रमअन्तर्गत सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन गतिविधिहरू पनि सञ्चालन गरिनेछन्।
English
Kathmandu Metropolitan City launched the 'Vehicle-Free Asan' programme on Saturday, banning vehicles from the ancient Asan market area every Saturday. The initiative, introduced to preserve the cultural and traditional identity of Asan, covers routes from Kamalakshi, Bhotahiti, and Mahabauddha leading into Asan. The programme also includes social, cultural, and traditional trade promotion activities.

काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ।...
8 more headlines since

काठमाडौं । काठमाडौँको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम सुरु गरिएको छ । असन क्षेत्रको मौलिकतालाई जोगाउन काठमाडौं महानगरपालिकाले हरेक शनिबार जीवन्त र समृद्ध असन कार्यक्रम सुरु गरेको हो । काठमाडौंको सांस्कृतिक पहिचान, स…

काठमाडौं महानगरपालिकाले पुरानो बजार क्षेत्रका रूपमा चिनिएको असनलाई आजदेखि प्रत्येक शनिबार “भेहिकल फ्री जोन” घोषणा गरेको छ।...
५ वैशाख, काठमाडौं । काठमाडौंको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम सुरु गरिएको छ । असन क्षेत्रको मौलिकतालाई जोगाउन काठमाडौं महानगरपालिकाले आजबाट हरेक शनिबार जीवन्त र समृद्ध असन कार्यक्रम सुरु गरेको हो । काठमाडौंको सांस्…

काठमाडौंको प्राचीन शहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि हरेक शनिबार ‘भेहिकल फ्रि असन’ अभियान लागू गरिएको छ।...

काठमाडौं– काठमाडौँको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ। असन क्षेत्रको मौलिकता जोगाउन काठमाडौं महानगरपालिकाले ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सञ्चालनमा ल्याएको हो। महानगरका अनुसार काठमाडौंको सांस्कृतिक…

काठमाडौँ, वैशाख ५ गते । काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता ड...

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रको मौलिकता जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाउँदै ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ। कमलाक्षी, भोटाहिटी र महाबौद्ध हुँदै असन प्रवेश गर्ने मुख्य मार्गहरूमा सवारी निषेध गरिनेछ। कार्यक्रमअन्तर्गत सांस्…

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ…