Skip to content
All stories
StoryNE onlyFirst reported 1d ago

काठमाडौंको असनमा हरेक शनिबार सवारी साधन प्रवेश निषेध

Kathmandu's Asan Declared Vehicle-Free Zone Every Saturday

Publishers
6
Articles
9
Last 24 h
1
Span
1d 1h
Updated
7h ago
What multiple outlets are saying

नेपाली

काठमाडौं महानगरपालिकाले प्राचीन असन क्षेत्रको मौलिकता जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार 'भेहिकल फ्रि असन' अभियान लागू गरेको छ। यस कार्यक्रम अन्तर्गत असन क्षेत्रमा शनिबार सवारी साधनको प्रवेश निषेध गरिएको छ। यो अभियानले काठमाडौंको सांस्कृतिक पहिचान संरक्षण गर्दै सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक गतिविधिलाई प्रवर्धन गर्ने लक्ष्य राखेको छ।

English

Kathmandu Metropolitan City has launched the 'Vibrant and Prosperous Asan' programme, declaring the ancient Asan market area a vehicle-free zone every Saturday. The initiative, which began on Baisakh 5, aims to preserve the cultural identity and authenticity of the historic urban settlement. The programme also promotes social, cultural, and traditional commercial activities in the area.

Coverage

9 articles across publishers

    1. Nepal Press logo

      जीवन्त र समृद्ध असन अभियान सुरु, हरेक शनिबार सवारी प्रवेश बन्द

      काठमाडौं । काठमाडौँको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम सुरु गरिएको छ । असन क्षेत्रको मौलिकतालाई जोगाउन काठमाडौं महानगरपालिकाले हरेक शनिबार जीवन्त र समृद्ध असन कार्यक्रम सुरु गरेको हो । काठमाडौंको सांस्कृतिक पहिचान, स…

      Read at Nepal Press

    2. Nagarik News logo

      गाडी निषेध हुँदा यस्तो देखियो असन

      काठमाडौं महानगरपालिकाले पुरानो बजार क्षेत्रका रूपमा चिनिएको असनलाई आजदेखि प्रत्येक शनिबार “भेहिकल फ्री जोन” घोषणा गरेको छ।...

      Read at Nagarik News

    3. OnlineKhabar logo

      गाडी निषेध गरेर सुरु भयो जीवन्त र समृद्ध असन कार्यक्रम

      ५ वैशाख, काठमाडौं । काठमाडौंको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम सुरु गरिएको छ । असन क्षेत्रको मौलिकतालाई जोगाउन काठमाडौं महानगरपालिकाले आजबाट हरेक शनिबार जीवन्त र समृद्ध असन कार्यक्रम सुरु गरेको हो । काठमाडौंको सांस्…

      Read at OnlineKhabar

    4. Nagarik News logo

      आजदेखि असनमा ‘भेहिकल फ्रि शनिबार’, गाडी प्रवेश निषेध

      काठमाडौंको प्राचीन शहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि हरेक शनिबार ‘भेहिकल फ्रि असन’ अभियान लागू गरिएको छ।...

      Read at Nagarik News

    5. Khabarhub logo

      ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सुरु, शनिबार सवारी प्रवेश निषेध

      काठमाडौं– काठमाडौँको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ। असन क्षेत्रको मौलिकता जोगाउन काठमाडौं महानगरपालिकाले ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सञ्चालनमा ल्याएको हो। महानगरका अनुसार काठमाडौंको सांस्कृतिक…

      Read at Khabarhub

    6. Gorkhapatra Online logo

      आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

      काठमाडौँ, वैशाख ५ गते । काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता ड...

      Read at Gorkhapatra Online

    7. News of Nepal logo

      असनमा ‘भेहिकल फ्रि शनिबार’ सुरु

      काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रको मौलिकता जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाउँदै ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ। कमलाक्षी, भोटाहिटी र महाबौद्ध हुँदै असन प्रवेश गर्ने मुख्य मार्गहरूमा सवारी निषेध गरिनेछ। कार्यक्रमअन्तर्गत सांस्…

      Read at News of Nepal

    8. Khabarhub logo

      शनिबार ‘सवारीसाधन मुक्त असन’

      काठमाडौँ – काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ…

      Read at Khabarhub

    9. Nagarik News logo

      आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

      काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ।...

      Read at Nagarik News

Kathmandu's Asan Declared Vehicle-Free Zone Every Saturday · K cha khabar