Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 3h ago

लुम्बिनी प्रदेशसभामा इन्धन मूल्यवृद्धि तत्काल फिर्ताको माग

Lumbini Assembly Demands Rollback of Fuel Price Hike

Publishers
5
Articles
5
Last 24 h
5
Span
1 hour
Updated
2h ago
What multiple outlets are saying

नेपाली

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत बसेको १३औँ बैठकमा प्रदेशसभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको भन्दै संघीय सरकारसँग तत्काल निर्णय फिर्ता लिन माग गरे। सदस्यहरूले इन्धन महँगिँदा आम नागरिक प्रत्यक्ष मारमा परेको बताए। साथै सीमावर्ती क्षेत्रमा 'बोर्डर पास' व्यवस्था गर्न पनि माग राखियो।

English

Members of the Lumbini Provincial Assembly, at the 13th meeting of the seventh session on April 20, demanded the federal government immediately reverse the recent petroleum price hike. Lawmakers stated the increase has seriously affected the daily lives of ordinary citizens. Members also called for a border pass system in border areas.

Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

इन्धन मूल्यवृद्धिविरुद्ध प्रदेश सभामा चल्यो बहस, तत्काल फिर्ताको माग

सन्तोष दहित दाङ, वैशाख ७ गते । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत १३औँ बैठकमा प्रदेश सभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको भन्दै तत्का...

news5 publishers
Coverage

4 more headlines since

  1. 1–3 hours ago
    1. लुम्बिनी प्रदेशसभा : इन्धन मूल्यवृद्धिको चर्को विरोध, तत्काल फिर्ता गर्न माग

      लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३औँ बैठकमा प्रदेशसभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेकाले तत्काल निर्णय फिर्ता लिन सङ्घीय सरकारसँग माग गरेका छन्।

      Thaha Khabar logoThaha KhabarPrivatedetail5 publishers
    2. लुम्बिनी प्रदेशसभाः इन्धन मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

      लुम्बिनी प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेकाले तत्काल निर्णय फिर्ता लिन सङ्घीय सरकारसँग माग गरेका छन् ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
    3. लुम्बिनी प्रदेशसभा बैठक : इन्धन मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

      लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३औँ बैठकमा प्रदेशसभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेकाले तत्काल निर्णय फिर्ता लिन सङ्घीय सरकारसँग माग गरेका छन् । बैठकमा प्रदेशसभा सदस्य कृष्णा कुश्मा थारुले इन्धन महँगिँदा आम नागरिक प्रत्यक्ष मारमा परेको बताइन् । प्रदेशसभा सदस्य इन्द्राकुमारी गहतराजले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरिन् । प्रदेशसभा […]

  2. 3–12 hours ago
    1. सीमावर्ती क्षेत्रमा ‘बोर्डर पास’ व्यवस्था गर्न लुम्बिनीका सांसदहरूको माग

      लुम्बिनीका प्रदेश सभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको भन्दै तत्काल निर्णय फिर्ता लिन संघीय सरकारसँग माग गरेका छन् ।