रास्वपाले गर्यो मन्त्री र सांसदको लेवी परिमार्जन, कसकाे कति ?
सांसदहरूले अब १५, मन्त्रीले १८ र स्वकीय सचिवले २ हजार लेवी तिर्नुपर्नेछ । यसअघि बसेको रास्वपाको सचिवालय बैठकले सांसदहरूको लेवी १६ हजार ५ सय राखेको थियो ।
Rastriya Swatantra Party Revises Monthly Levy for MPs and Ministers
नेपाली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले सांसद, मन्त्री र स्वकीय सचिवहरूले बुझाउनुपर्ने मासिक लेवी परिमार्जन गर्ने निर्णय अनुमोदन गरेको छ। नयाँ व्यवस्थाअनुसार सांसदहरूले मासिक १५ हजार, मन्त्रीहरूले १८ हजार र स्वकीय सचिवहरूले २ हजार रुपैयाँ पार्टीलाई बुझाउनुपर्नेछ। यसअघि सांसदहरूका लागि मासिक १६ हजार ५ सय रुपैयाँ लेवी तोकिएको थियो।
English
Rastriya Swatantra Party's central committee has approved a revised monthly levy structure for its elected members. Under the new arrangement, MPs must pay Rs 15,000 per month, ministers Rs 18,000, and personal secretaries Rs 2,000 to the party. The previous levy for MPs was Rs 16,500 per month, according to party spokesperson Manish Jha.
सांसदहरूले अब १५, मन्त्रीले १८ र स्वकीय सचिवले २ हजार लेवी तिर्नुपर्नेछ । यसअघि बसेको रास्वपाको सचिवालय बैठकले सांसदहरूको लेवी १६ हजार ५ सय राखेको थियो ।
5 more headlines since
रास्वपामा मन्त्री भएका १६ जनालाई घटाउँदा १६६ सांसदले प्रतिमहिना लेबी १५ हजार रुपैयाँ पार्टीको खातामा जम्मा गर्नुपर्नेछ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद तथा पदाधिकारीबाट लिने लेवी संरचनामा परिमार्जन गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार अब सांसदहरूले मासिक १५ हजार रुपैयाँ लेवी बुझाउनुपर्ने व्यवस्था गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। मन्त्रीहरूका लागि १८ हजार रुपैयाँ र स्वकीय सचिवका लागि २ हजार रुपैयाँ लेवी निर्धारण गरिएको छ। यसअघि […] The post रास्वपाद्वारा लेवी संरचनामा संशोधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीका मन्त्री, सांसद र स्वकीय सचिवहरूले बुझाउनुपर्ने मासिक लेवी परिमार्जन गर्ने निर्णय गरेको छ।...
७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूका लागि तोकेको लेबी परिमार्जन गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, सांसदहरूको लेबी १५ हजार तोकिएको छ । यसअघि सांसदहरूका लागि साढे १६ हजार लेबी तोकिएको थियो । […]
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन गरेको छ। निर्णयअनुसार सांसदहरूले पार्टीलाई मासिक १५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। यसैगरी रास्वपाबाट मन्त्री भएकाहरूले १८ हजार रुपैयाँ र स्वकीय सचिवको दुई हजार रुपैयाँ तोकिएको छ। प्रतिनिधिसभामा रास्वपाका एक सय ८२ सांसद छन्। ती सांसदबाट प्रतिव्यक्ति १५ हजार […]