
दाङको खुमखानीमा खानेपानीको समस्या
दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या भएको छ।
Drinking Water Crisis Hits Remote Khumkhani Area in Dang
नेपाली
दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित विकट क्षेत्र खुमखानीमा सोलार प्रणाली बिग्रिएपछि खानेपानीको समस्या उत्पन्न भएको छ। माथिल्लो पँधेराबाट लिफ्टिङ गरेर पानी ल्याउने उपकरण करिब एक महिनादेखि बिग्रिएको छ। स्थानीय अमर घर्तीका अनुसार यस समस्याले त्यहाँका करिब ३५ घरपरिवार प्रभावित भएका छन्।
English
Residents of Khumkhani in Tulsipur Sub-Metropolitan City Ward No. 4, Dang district, are facing a drinking water shortage after the solar-powered pumping system broke down. The equipment, which lifted water from the nearby Mathillo Pandhera source, has been non-functional for about a month. Approximately 35 households are affected by the crisis, according to local resident Amar Gharti.

दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या भएको छ।
4 more headlines since

तुलसीपुर (दाङ), वैशाख ९ गते । दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या भएको छ । त्यहाँ रहेको ‘सोलार सिस्टम’ बिग्रिएपछि खानेपानीको समस्या भएको ह...
९ वैशाख, दाङ । दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या भएको छ । त्यहाँ रहेको ‘सोलार सिस्टम’ बिग्रिएपछि खानेपानीको समस्या भएको हो । यसअघि स्थानीय माथिल्लो पँधेराबाट ‘लिफ्टङ’ गरेर खुमखानी लगिएको थियो । तर, पछिल्लो एक महिनादेखि पानी तान्ने उपकरण बिग्रिएपछि खानेपानीको समस्या भएको स्थानीय अमर घर्तीले जानकारी दिए । खानेपानीको मोटर […]

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या भएको छ । त्यहाँ रहेको ‘सोलार सिस्टम’ बिग्रिएपछि खानेपानीको समस्या भएको हो । यसअघि स्थानीय माथिल्लो पँधेराबाट ‘लिफ्टङ’ गरेर खुमखानी लगिएको थियो । तर, पछिल्लो एक महिनादेखि पानी तान्ने उपकरण बिग्रिएपछि खानेपानीको समस्या भएको स्थानीय अमर घर्तीले जानकारी दिए । खानेपानीको मोटर बिग्रिँदा त्यहाँका ३५ […]

दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या भएको छ।