
इरान युद्धको असरः बढ्दैछ कन्डमको भाउ !
काठमाडौं। विश्वकै सबैभन्दा ठूलो कन्डम उत्पादक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँगको नयाँ अन्तर्वार्ताअनुसार, यदि इरान युद्धले विश्वव्यापी आपूर्ति शृंखला अवरुद्ध गरिरह्यो भने सुरक्षित यौनसम्बन्ध महँगो हुन सक्छ। मलेसियास्थित कम्पनी कारेक्सका प्रमुख कार्यकारी अधिकृत गोह मियाह कियातले मंगलबार रोयटर्ससँग भनेका छन् कि अवरोध कति समयसम्म रहन्छ भन्ने आधारमा कम्पनीले कम्तीमा २० प्रतिशतदेखि ३० प्रतिशतसम्म मूल्य […]