लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित
प्रदेश सभाको सातौं अधिवेशनको १५औं बैठकले उक्त विधेयक पारित गरेको हो ।
Lumbini Province Assembly Passes Pesticide Management Bill
नेपाली
लुम्बिनी प्रदेशसभाले आफ्नो सातौँ अधिवेशनको १५औँ बैठकमा 'प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक' सर्वसम्मत रूपमा पारित गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उक्त विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए। यस विधेयकले प्रदेशमा जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनका लागि कानुनी आधार तयार गरेको छ।
English
The Lumbini Province Assembly unanimously passed the 'Province Pesticide Management and Regulation Bill' on April 22, 2026. The bill was passed during the 15th meeting of the seventh session of the assembly. Agriculture, Land Management and Cooperative Minister Dinesh Panthi had tabled the bill for discussion.
प्रदेश सभाको सातौं अधिवेशनको १५औं बैठकले उक्त विधेयक पारित गरेको हो ।
1 more headline since

लुम्बिनी– लुम्बिनी प्रदेशसभाले जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनका लागि कानुनी आधार तयार गरेको छ। आज बसेको प्रदेशसभाको बैठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक’ सर्वसम्मत रूपमा पारित गरेको हो। प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १५औँ बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। सभामुख तुलाराम घर्तीमगरले उक्त […]