
क्लाउड फ्याक्ट्रीको जित
काठमाडौं। टेक्सपायर कर्पोरेट टी–१० लिग काठमाडौको तल्लो मुलपानी मैदानमा आइतबारबाट सुरु भएको छ । पहिलो खेल वर्षाले प्रभावित हुँदा क्लाउड फ्याक्ट्रीले सिप्रडीलाई डकवर्थ–लुइस नियमअनुसार ५ रनले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको क्लाउड फ्याक्ट्रीले ७ ओभरमा २ विकेट गुमाउँदै ९२ को प्रतिस्पर्धात्मक स्कोर बनायो । टोलीका लागि जुलन महर्जनले १९ बलमा ३८ रनको उत्कृष्ट इनिङ्स […]

