
धनुषामा १३७ केजी गाँजा बरामद, दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
Police Arrest Two Men with 137 Kilograms of Marijuana in Dhanusha
जिल्ला प्रहरी कार्यालय धनुषाले १३७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई भारतीय नम्बर प्लेट बीआर ३२ डी ५८९२ भएको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो। ठूलो परिमाणको लागुऔषधसहित पक्राउ परेका दुवै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
The District Police Office Dhanusha arrested two individuals in possession of 137 kilograms of marijuana on Friday. The suspects were apprehended along with an Indian-registered motorcycle, bearing the number plate BR 32 D 5892. Authorities took both the individuals and the large quantity of narcotics into custody for further investigation.
Summary by Jayaman

जिल्ला प्रहरी कार्यालय धनुषाले ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
1 more headline since
दुवैजनालाई १३७ किलो गाँजासहित भारतीय नम्बर प्लेटको बीआर ३२ डी ५८९२ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।