
चितुवाको आक्रमणबाट धनुषामा एक जना घाइते
विजयकुमार साह ढल्केबर, वैशाख २३ गते । धनुषाको मिथिला नगरपालिका–७, केमलीपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । बुधबार बिहान ९ बजे स्थानीय ४८ वर्षीय किर्तिमान विक चितुवाको...
Man Injured in Leopard Attack in Dhanusha District
धनुषाको मिथिला नगरपालिका–७, केमलीपुरमा चितुवाको आक्रमणबाट ४८ वर्षीय किर्तिमान विक घाइते भएका छन्। बुधबार बिहान खेतको तारजालीमा फसेको चितुवा हेर्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार घाइते विकको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
A 48-year-old man, Kirtiman BK, was injured after being attacked by a leopard in Mithila Municipality-7, Dhanusha, on Wednesday morning. The incident occurred when BK went to observe the leopard, which had become trapped in a wire fence around a field in Kemalipur. According to the Area Police Office Dhalkebar, the victim is currently receiving treatment at a local health center.
Summary by Jayaman

विजयकुमार साह ढल्केबर, वैशाख २३ गते । धनुषाको मिथिला नगरपालिका–७, केमलीपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । बुधबार बिहान ९ बजे स्थानीय ४८ वर्षीय किर्तिमान विक चितुवाको...
2 more headlines since

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७ क्षेत्रमा करिब तीन महिनादेखि स्थानीय किसानका बाख्रा मार्दै आएको चितुवालाई नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय धनुषा, मिथिला नगरपालिका–७, स्थानीय सामुदायिक वन उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासंघ, मिथिला वाइल्डलाइफ ट्रष्ट तथा स्थानीय समुदायको संयुक्त सक्रियतापछि चितुवाको वासस्थान पहिचान गरी व्यवस्थापनको प्रयास गरिएको थियो। त्यसपछि पर्सा राष्ट्रिय निकुञ्ज र […]
२३ वैशाख, जनकपुरधाम । धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । मिथिला नगरपालिका–७, केमलीपुरक ४८ वर्षीय किर्तिमान विक घाइते भएका हुन् । आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेका छन् । विक त्यही हेर्न गएको बेला चितुवाले उनीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घाइते विकको ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा […]