Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7 Maylast: 7 May

जलवायु परिवर्तन नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा डा. महेश्वर ढकालको जोड

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले नेपालको सामाजिक-आर्थिक समृद्धिका लागि जलवायु उत्थानशील समाज निर्माण अपरिहार्य रहेको बताउनुभएको छ। काठमाडौँमा आयोजित जलवायु नीति समीक्षा कार्यक्रममा बोल्दै उहाँले आर्थिक समृद्धि र जलवायु उत्थानशीलता एकअर्काका परिपूरक रहेको उल्लेख गर्नुभयो। कृषिमा आधारित ठूलो जनसंख्या रहेकाले जलवायु नीतिहरूलाई आर्थिक विकाससँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो।

Summary by Jayaman

2publishers
2headlines
Span: 7 hoursNE onlyUpdated 7 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

जलवायु नीति आर्थिक समृद्धिसँग जोडिनुपर्छ : प्रवक्ता डा. ढकाल

२४ वैशाख, काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता एवम् जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले नेपालको सामाजिक–आर्थिक समृद्धिका लागि जलवायु उत्थानशील समाज निर्माण अपरिहार्य रहेको बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी नीतिगत समीक्षाका क्रममा उनले आर्थिक समृद्धि र जलवायु उत्थानशीलता एकअर्काका परिपूरक रहेको स्पष्ट पारे । ‘नेपालका ६० देखि ६६ प्रतिशत जनता अझै […]

Coverage

1 more headline since

    1. जलवायु परिवर्तन नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा प्रवक्ता डा. ढकालको जोड

      काठमाडौँ, वैशाख २४ गते । जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा.महेश्वर ढकालले नेपालको सामाजिक–आर्थिक समृद्धिका लागि जलवायु उत्थानशील समाज निर्माण अपरिहार्य रहेको बताउनुभएको...

Climate Policy Must Link to Economic Prosperity, Says Dr. Maheshwar Dhakal · K cha khabar