
मेची राजमार्गको माइखोला-राजदुवाली खण्डमा सास्ती उस्तै, सांसदहरूमाथि प्रश्न
Persistent Road Issues on Mechi Highway Spark Criticism of Local Lawmakers
इलामस्थित मेची राजमार्गको माइखोला-राजदुवाली सडक खण्डमा वर्षौंदेखि देखिएको समस्या अझै समाधान हुन सकेको छैन। मर्मत कार्य जारी रहे पनि दिगो समाधान नहुँदा स्थानीय बासिन्दा र यात्रीहरूले सास्ती भोग्दै आएका छन्। यसै विषयलाई लिएर सो क्षेत्रका दुई युवा सांसदहरूको भूमिकामाथि स्थानीयले प्रश्न उठाउन थालेका छन्।
The Maikhola-Rajduwali section of the Mechi Highway in Ilam continues to face severe degradation despite ongoing repair efforts. Local residents and commuters are expressing frustration over the lack of a sustainable solution for this vital eastern hilly lifeline. Consequently, public scrutiny has intensified toward two young Members of Parliament from the region regarding the delayed infrastructure improvements.
Summary by Jayaman

1 more headline since
_YxaiDO7nig.png)
मेची राजमार्गको माइखोला-राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न
इलाम। पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत पर्ने माइखोला-राजदुवाली सडक खण्डमा वर्षौंदेखि दोहोरिँदै आएको समस्या अझै समाधान हुन सकेको छैन। निर्माण तथा मर्मतका कामहरू निरन्तर भइरहेपनि दिगो समाधानको अभावमा स्थानीयवासी, सवारी चालक र यात्रुहरू