सांसद खतिवडाको प्रश्न– जेनजी आन्दोलनमा गोली चलाउनेलाई कहिले जेलमा देख्न पाउँछौं ?
२९ वैशाख, काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका घाइते र शहीदको रगतलाई बिर्सिएको हो ? भन्दै प्रश्न गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा आफ्ना धारणा राख्ने क्रममा सांसद खतिवडाले शहीद परिवार र घाइतेको घाउमा न्यायको मल्हम अझै नलागेको भन्दै चिन्ता व्यक्र गरिन् । ‘आज देश परिवर्तनको नयाँ चरणमा अघि बढिरहेको छ […]
_CROHCZxH3P.png)
