Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 18 Maylast: 18 May

तमोर करिडोरको नावाखोलामा मिनीबस दुर्घटना, तीन जना घाइते

धरानबाट पाँचथरको फिदिमतर्फ जाँदै गरेको मिनीबस सोमबार बिहान तमोर करिडोर अन्तर्गत धनकुटाको नावाखोलामा दुर्घटना भएको छ। धनकुटा–पाँचथर सडक खण्डमा भएको उक्त दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 1 hourNE onlyUpdated 18 May
Covered by
Broke on K cha khabarPradesh Khabar logoPradesh Khabar

धनकुटाको नावाखोलामा मिनीबस दुर्घटना, तीन जना घाइते, एकको अवस्था चिन्ताजनक

धनकुटा। पाँचथर–तमोर करिडोर अन्तर्गत धनकुटा–पाँचथर सडक खण्डको नावाखोला क्षेत्रमा सोमबार बिहान मिनीबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक महिला यात्रुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । धरानबाट फिदिमतर्फ जाँदै गरेको प्रदेश

archives2 publishers
Coverage

1 more headline since

    1. धरान–फिदिम मिनीबस नावाखोलामा दुर्घटना, तीन घाइते

      राधा लुइटेलफिदिम, जेठ ४ गते । सुनसरीको धरानबाट पाँचथरको फिदिमका लागि छुटेको मिनीबस तमोर करिडोरमा दुर्घटना भएको छ । तमोर करिडोरअन्तर्गत धनकुटा–पाँचथर सडक खण्डको नावाखोलामा सोमबार बि...

Three Injured in Minibus Accident Along Tamor Corridor in Dhankuta · K cha khabar