
अमिषा पराजुलीको अभिव्यक्तिबारे साइबर ब्युरोले आमालाई बोलाएर लिखित माफी मगायो
जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले लगाएको आरोपका सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरोले उनी आमालाई झिकाएर माफी मगाएको छ ।
Cyber Bureau Clarifies Allegations and Obtains Apology from Amisha Parajuli's Mother
नेपाल प्रहरीको साइबर ब्यूरोले जेन-जी अभियन्ता अमिषा पराजुलीले एक कार्यक्रममा लगाएको आरोपबारे स्पष्टीकरण दिएको छ। प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार ब्यूरोले पराजुलीकी आमालाई बोलाएर प्रहरीमाथि लगाइएको लाञ्छना र सामाजिक सञ्जालमा प्रसारित अभिव्यक्तिका सम्बन्धमा छलफल गरेको थियो। उक्त छलफलपछि अमिषाकी आमाले लिखित रूपमा माफी मागेको ब्यूरोले जनाएको छ।
The Nepal Police Cyber Bureau has issued a statement regarding allegations made by Gen-Z activist Amisha Parajuli during a public program. Superintendent of Police Dilip Kumar Giri clarified that the bureau summoned Parajuli's mother to address claims of unprofessional conduct by officers. Following the discussion, the mother reportedly provided a written apology regarding the controversial expressions shared on social media.
Summary by Jayaman

जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले लगाएको आरोपका सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरोले उनी आमालाई झिकाएर माफी मगाएको छ ।
1 more headline since

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा प्रसारित एक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। ब्यूरोले मंगलबार विज्ञप्ति निकालेर जेन-जी अधिकारकर्मी अमिषा पराजुलीले आफूहरूमाथि लगाएको आरोपबारे स्पष्टीकरण दिएको हो । प्रहरी उपरीक्षक तथा सूचना अधिकारी दिलीपकुमार गिरीले ‘परिवर्तित नाम साइबर ब्यूरो ६२ (०८२/०८३)’ ले एक कार्यक्रममा साइबर ब्यूरोमा जाँदा प्रहरीले आफ्नी आमासँग छोरीबारे आपत्तिजनक शब्द प्रयोग […]