सहिद भीमनारायण गोल्डकप सुरु, सलहेश विजयी
धनकुटा । सहिद भीमनारायण गोल्डकपको १८औँ संस्करण आइतबारदेखि सुरु भएको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आइतबार भएको उद्घाटन खेलमा सिराहाको सलहेश फुटबल क्लब विजयी भएको छ । सलहेशले सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराएको हो । उद्घाटन खेल गोलरहित बराबरीमा सकिएपछि खेलको ट्राइबेकरबाट लिइएको थियो । ट्राइबेकरमा सलहेशका फागुराम थारु, दिवाकर चौधरी, […] The post सहिद भीमनारायण गोल्डकप सुरु, सलहेश विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....