_MjpRmVWEib.jpg)
पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी
वीरगन्ज। पर्सा जिल्ला अदालतले पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक सुमित रौनियारलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीको नाममा पक्राउ पुर्जी जारी गरेको छ। विगो सम्बन्धी मुद्दामा दोषी ठहर भई दुई वर्ष कैदको सजाय तोकिएका वीरगन्ज महानगरपालिका–१४ निवासी रौनियारलाई
