
एमालेकाे वरीयताक्रम : बादललाई दाेस्राे पर्दा पुछारमा महेश (सूचीसहित)
काठमाडौँ । नेकपा (एमाले) ले पार्टी पदाधिकारीहरूको वरीयताक्रम निर्धारण गरेको छ । भोलि बस्ने केन्द्रीय सचिवालय बैठकमा पेश गर्ने गरी अध्यक्षदेखि सचिवसम्मका पदाधिकारीहरूको नयाँ वरीयताक्रम टुंगो लगाइएको हो । निर्धारित वरीयताक्रमअनुसार अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो नम्बरमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ रहेका छन् । उपाध्यक्षहरूमा विष्णुप्रसाद पौडेल तेस्रो, पृथ्वीसुब्बा गुरुङ चौथो, गोर्कण विष्ट पाँचौँ तथा […]
