StoryNE onlyfirst: 21 Maylast: 21 May
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसद्को अवरोध हटाउने विषयमा छलफल
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको छ। भेटमा संघीय संसद्मा जारी अवरोध हटाउने र सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। सो अवसरमा सभामुख घिमिरेले राजनीतिक दलहरूबीच सहमति जुटाएर संसद् सुचारु गर्न प्रधानमन्त्रीलाई पहल कदमी लिन आग्रह गर्नुभयो।
Summary by Jayaman
TopicsFederal Parliament of NepalK P Sharma OliPrime Minister of NepalSpeaker of the House of Representatives of Nepal
2publishers
2headlines
Span: 2 hoursNE onlyUpdated 21 May
Covered by
Coverage
1 more headline since
सभामुख र प्रधानमन्त्रीबीच भेट, संसद् अवरोधबारे छलफल