
प्राकृतिक विपद्लाई मध्यनजर गर्दै सुनसरीमा विपद् प्रतिकार्य 'डेमोस्ट्रेसन'
धरान : सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चौसठी विगाह (रास ताल) क्षेत्रमा आज एकीकृत जिल्ला विपद् प्रतिकार्य डेमोस्ट्रेसन “अभ्यास मनसुन–६”सम्पन्न भएको छ । मनसुनको समयमा कोशी प्रदेशमा हुन सक्ने सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै श्री नं.२ बाहिनी
