Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 23 May

एमाले सचिवालय बैठकमा विष्णु पौडेलद्वारा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रस्ताव

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले काठमाडौंमा आयोजित सचिवालय बैठकमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थालाई पुनः कायम गर्न प्रस्ताव गरेका छन्। उनले यी व्यवस्थाहरू हटाउनु नेतृत्वको कमजोरी भएको टिप्पणी गर्दै वर्तमान राजनीतिक अवस्थाका लागि यसैलाई जिम्मेवार ठहर्याएका छन्। पौडेलले विगतका गल्तीहरू सच्याउँदै अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 23 hoursNE onlyUpdated 23 May
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

एमाले बैठकमा विष्णु पौडेल : ७० वर्षे उमेर हद र दुई कार्यकालसम्बन्धी व्यवस्था फेरि कायम गराैँ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७० वर्षे उमेर हद तथा दुई कार्यकालसम्बन्धी व्यवस्था हटाउनु गल्ती भएको जनाएका छन् । आज बसेको पार्टीको सचिवालय बैठकमा उनले हिजो गरेको गल्तीलाई सच्चाएर जानुको विकल्प नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । उनीसहित शुक्रबार बोलेका ५ मध्ये ४ जना उपाध्यक्ष अध्यक्ष ओलीको […]

Coverage

1 more headline since

    1. विष्णु पौडेलको निष्कर्ष : २३ भदौमा ओलीले राजीनामा गरेको भए आजको स्थिति आउथेन

      ९ वैशाख, काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पुनगर्ठनको पक्षमा बलियो अडान लिएका छन् । शुक्रबारको सचिवालय बैठकमा शुरुमै बोलेका पौडेलले आजको राजनीतिक स्थिति सिर्जना हुनुमा नेतृत्वको कमजोरी औल्याएका छन् । विशेषगरी ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनुलाई उनले गल्ती भनेका छन् । अब त्यही व्यवस्था कायम राखेर पुनगर्ठनमा जानुपर्ने […]

Bishnu Poudel Proposes Reinstating Age Limit and Term Limits in CPN-UML · K cha khabar