
साइबर ब्यूरोमा पुगेर साजन, उत्सव र विशाल भने : अब आइन्दा त्यस्तो बोल्दैनौँ
काठमाडौं – तीन कमेडियन साजन श्रेष्ठ, उत्सव सापकोटा र विशाल भण्डारीलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएर सम्झाएको छ । प्रहरीकै मानहानी हुने गरी पडकास्टमा बोलेपछि तीनै जनालाई ब्यूरोमा बोलाएर ‘अब आइन्दा त्यस्तो नबोल्न’ कबुल गराई पठाइएको हो । ब्यूरोका एसपी दिलीपकुमार गिरीका अनुसार साजनको च्यानलबाट बाहिरिएको पडकास्ट उनीहरूले प्रहरी संगठनलाई बदनाम गर्ने गरी अभिव्यक्ति दिएका […]
