
डेढ वर्षदेखि तलब खान नपाएका उदयपुर सिमेन्टका कर्मचारी आन्दोलित
झण्डै डेढ वर्षदेखि तलबभत्ता खान नपाएको भन्दै पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका कर्मचारीले आन्दोलन थालेका छन्।...
जलजलेस्थित सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडका कर्मचारीहरूले विगत १४ महिनादेखिको तलब र भत्ता नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्। कर्मचारीहरूले शुक्रबार उद्योगको गेटमा पत्रकार सम्मेलन गरी आफ्नो आर्थिक समस्याबारे जानकारी गराएका हुन्। कोइला खरिद गर्न नसक्दा उद्योगको उत्पादन समेत बन्द भएको छ।
Summary by Jayaman

झण्डै डेढ वर्षदेखि तलबभत्ता खान नपाएको भन्दै पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका कर्मचारीले आन्दोलन थालेका छन्।...
3 more headlines since

उदयपुर । गैडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेमा कार्यरत मजदुरहरु तलब माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योग लामो समयदेखि बन्द छ । उद्योग बन्द भएपछि कामबिहिन भएका मजदुर तलब, सञ्चयकोष, नागरिक लगानी कोष तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उद्योगको मुख्य गेटमा शुक्रबार […] The post उदयपुर सिमेन्ट उद्योगका कर्मचारी तलब माग्दै आन्दोलित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
-original.jpg)
भक्तिविलास पोखरेलजलजले (उदयपुर), जेठ ९ गते । उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले १३ महिनादेखि तलब भत्तालगायतका कुनै पनि सेवा सुविधा नपाएपछि शुक्रबार मूल ढोकामा नै...

उदयपुर । दक्षिण एसियाकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगका मजदुरहरु १४ महिनादेखि तलब नपाएको भन्दै तलब भत्ताको माग राख्दै शुक्रबार उद्योगको गेटमा पत्रकार सम्मेलन गरेका छन् । २०४४ सालमा स्थापना भएर २०४९ सालदेखि गैडाछाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योगले सिमेनट उत्पादनकालागि आवश्यक पर्ने कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द […]