आज पनि एमाले बैठक: ४ सचिवले बाेल्ने, त्यसपछि ओलीकाे जवाफ
नेतृत्वको वरियता र कार्यविभाजनको मूल एजेन्डा राखेर शुक्रबारदेखि सुरु भएको बैठकको तेस्रो दिन आज अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म आएका प्रतिक्रियामा जवाफ दिने तालिका छ ।
नेकपा एमालेको सचिवालय बैठक आइतबार तेस्रो दिन पनि जारी रहने भएको छ। शुक्रबारदेखि सुरु भएको यस बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरूले उठाएका प्रश्न र प्रतिक्रियाहरूको जवाफ दिने कार्यक्रम छ। बैठकमा मुख्यगरी नेतृत्वको वरीयता र कार्यविभाजनका विषयमा छलफल भइरहेको छ।
Summary by Jayaman

नेतृत्वको वरियता र कार्यविभाजनको मूल एजेन्डा राखेर शुक्रबारदेखि सुरु भएको बैठकको तेस्रो दिन आज अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म आएका प्रतिक्रियामा जवाफ दिने तालिका छ ।
1 more headline since

आजको बैठकमा अध्यक्ष ओलीले उठेका प्रश्नको जवाफ दिने बताइएको छ।