
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने प्रयास
प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना उजागर गर्न र समस्या पहिचान गरी त्यसलाई सुल्झाउने प्रयास सुरु गरिएको छ।...
म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा रहेको जलजलाको पर्यटकीय सम्भावनालाई उजागर गर्न दुई दिने प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ। ओझेलमा परेको यस क्षेत्रका समस्याहरू पहिचान गरी समाधानका लागि साझा मुद्दा तय गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। स्थानीय तहले जलजलाको विकासका लागि जिल्ला, प्रदेश र सङ्घीय सरकारसँग आवश्यक समन्वय र पहल गर्ने योजना बनाएको छ।
Summary by Jayaman

प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना उजागर गर्न र समस्या पहिचान गरी त्यसलाई सुल्झाउने प्रयास सुरु गरिएको छ।...
1 more headline since

म्याग्दी– प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना उजागर गर्न र समस्या पहिचान गरी त्यसलाई सुल्झाउने प्रयास सुरु गरिएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलाको सम्भावना उजागर, समस्या समाधानका लागि साझा मुद्दा तय गरी जिल्ला, प्रदेश, सङ्घीय तहमा पहल गर्ने उद्देश्यले आइतबारदेखि सुरु भएको पर्यटन प्रवर्द्धन कार्यक्रम दुई दिनसम्म चल्नेछ । […]