
ईशान र गुलशनले इयू टी–२० बेल्जियम लिग खेल्ने
काठमाडौं। नेपालका डा. ईशान पाण्डे र गुलशन झा बेल्जियमको इयू टी–२० क्रिकेट लिगमा आबद्ध भएका छन् । पाण्डे र झाले जेबी ब्रुजबाट प्रतियोगिता खेल्ने नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए। जेबी ब्रुज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी)को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो। जुन ६ देखि सुरु हुने […]