
बेलायती मन्त्रीले गरिन् पशुपतिनाथको दर्शन
बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गरेकी छन्।...
नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो-प्यासिफिक मन्त्री सीमा मल्होत्राले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन्। उनले मन्दिरमा विधिपूर्वक पूजा-आजा गरी मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरिन्। तीन दिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेकी मन्त्री मल्होत्राले पशुपति क्षेत्रका विभिन्न देवीदेवताका मन्दिरहरूको समेत अवलोकन गरेकी थिइन्।
Summary by Jayaman

बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गरेकी छन्।...
2 more headlines since
_vdZvHnHkYr.jpg)
काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो-प्यासिफिक मन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन्। मन्त्री मल्होत्राले आइतबार बिहान पशुपति मन्दिरको दर्शन गरेकी हुन्। मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणको क्रममा शुक्रबार नेपाल आइपुगेकी हुन्।

काठमाडौं । बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गरेका छन्। बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिए। पशुपतिनाथको दर्शन गरेपछि उनले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए । […] The post बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्रीद्वारा पशुपतिनाथको दर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....