
शिक्षा ऐन शीघ्र जारी गर्न शिक्षक महासङ्घको माग
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न सरकारसँग माग गरेको छ। महासङ्घले शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन, शिक्षक-कर्मचारीको तलब वृद्धि, महङ्गी भत्ता उपलब्ध गराउन तथा अस्थायी शिक्षकको म्याद थपको व्यवस्था गर्न आग्रह गरेको छ। साथै विद्यालय शिक्षालाई साझा सूचीमा राखी सङ्घ, प्रदेश र स्थानीय तहबीचको विवाद अन्त्य गर्न तथा शिक्षकमाथि […]