Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

सांसद जगदीश खरेलको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, रेकर्डबाट हटाउन माग

प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद जगदीश खरेलले प्रयोग गरेको शब्दप्रति नेकपाका सांसद रमेश मल्लले नियमापत्ति जनाएका छन्। मल्लले प्रतिपक्षको विरोधलाई 'तमासा' भन्नु अपमानजनक र असंसदीय भएको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन माग गरे। उनले विगतका आन्दोलनहरूको स्मरण गराउँदै खरेलको अभिव्यक्तिको प्रतिवाद गरेका हुन्।

Summary by Jayaman

2publishers
4headlines
Span: 25 minNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

जगदीश खरेलको अभिव्यक्तिमा नेकपाको नियमापत्ति

‘जगदीश खरेलज्यूले प्रतिपक्षको विरोधलाई जे शब्दले इंगित गर्नुभएको छ, तमासा देखाएको भन्ने । त्यो शब्द अपमानजनक छ, असंसदीय छ, संसदीय रेकर्डबाट हटाइयोस्’ सांसद मल्लले भने ।

Coverage

3 more headlines since

first · 26 Maylatest · 26 May
    1. रमेश मल्लको आपत्तिमा जगदीशको प्रतिवाद- तमासा अशिष्ट शब्द होइन

      विपक्षीको तर्फबाट बोलेका नेकपाका सांसद रमेश मल्लले खरेलले बोलेको शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

    2. जगदीशलाई नेकपाको जवाफ- अस्ति नीलो स्काफसहितको प्रदर्शन पनि तमासै थियो ?

      नेकपाका सांसद रमेश मल्लले रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

    3. जगदीश खरेको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, रेकर्डबाट हटाउन माग

      काठमाडौं । नेकपाका सांसद रमेश मल्लले रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले अपमानजनक र असंसदीय शब्दको प्रयोग गरेको बताए। उनले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी हुनुपर्छ भन्नु तमासा देखाएको हुन्छ? भन्दै प्रश्न गरे। उनले भने, ‘अस्ति भरखरका घटनाक्रम हामीले बिर्सेका छैनौँ। सभामुखको वेल अगाडि निलो स्काफ लगाएर विरोध गरिरहेको […]

CPN Lawmaker Objects to RSP Member Jagadish Kharel's Remarks in Parliament · K cha khabar