क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
१३ जेठ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिता सञ्चालन गर्न विभिन्न विधागत संघहरुसँग सम्झौता गरेको छ । महानगरपालिकाले ‘पिएल सिंह टी ट्वान्टी क्रिकेट कप’ आयोजना गर्न बागमती प्रदेश क्रिकेट संघसँग, काठमाडौँ महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न काठमाडौँ जिल्ला ब्याडमिन्टन संघसँग र काठमाडौँ महानगरपालिका मेयर कप पौडी प्रतियोगिता सञ्चालन गर्न नेपाल पौडी […]
