Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 28 Maylast: 6d ago

बालेन्द्र शाह नेतृत्वको सरकारको ६० दिन: अधिकांश सुधारका कार्यसूची कार्यान्वयन हुन बाँकी

बालेन्द्र शाहको नेतृत्वमा २०८२ चैत १३ गते गठन भएको सरकारले आफ्नो कार्यकालको ६० दिन पूरा गरेको छ। पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद्ले डिजिटल रूपान्तरण र प्रशासनिक पुनर्संरचनामा केन्द्रित १०० बुँदे शासकीय सुधारको कार्यसूची सार्वजनिक गरेको थियो। तर, दुई महिना बितिसक्दा पनि तीमध्ये अधिकांश कार्यसूचीहरू अझै कार्यान्वयनको चरणमा पुग्न सकेका छैनन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 15 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

सरकारका साठी दिन

वि.सं २०८२ चैत १३ मा पदभार समालेलगत्तै वालेन्द्र शाह नेतृत्वको सरकारले सयबुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक ग¥यो । कार्यसूचीले सार्वजनिक सेवाको डिजिटल रूपान्तरण, प्रशासनिक पुनर...

news2 publishers
Coverage

1 more headline since

    1. सरकारका दुई महिना : सय कार्यसूचीका अधिकांश काम भएका छैनन् कार्यान्वयन

      गत चैत १३ गते बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएकै दिनमा मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका एक सय कार्यसूची तयार सार्वजनिक गरेको थियो ।