
सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पुलाई ठक्कर दिँदा तीन वर्षे बालकको मृत्यु भएको छ।...
कपिलवस्तु नगरपालिका-३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा एक तीन वर्षीय बालकको मृत्यु भएको छ। सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पोलाई सशस्त्रको गाडीले ठक्कर दिँदा कपिलवस्तु-६ सेमरीका महफुज मुसलमानको ज्यान गएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।
Summary by Jayaman

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पुलाई ठक्कर दिँदा तीन वर्षे बालकको मृत्यु भएको छ।...
1 more headline since

रूपन्देही । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा तीन वर्षे बालकको मृत्यु भएको छ। सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पोलाई सशस्त्रको गाडीले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका वार्ड नं ६ सेमेरीका अतिकूर रहमानको छोरा तीन वर्षीय महफुज मुसलमानको मृत्यु भएको हो। गम्भीर घाइते भएका […]