Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

भोजपुरको ऐसेलु खोलामा पक्की पुल निर्माण सुरु

भोजपुरको ऐसेलु खोलामा ६ करोड ६९ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण कार्य सुरु भएको छ। कोशी प्रदेश सरकारको लगानीमा बन्न लागेको यस पुलले आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका बासिन्दाको दैनिक आवागमनलाई सहज बनाउनेछ। पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार यस आयोजनाबाट स्थानीय वडाहरूको यातायात सम्पर्कमा सुधार आउने अपेक्षा गरिएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 8 hoursNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै

भोजपुर– यहाँको ऐसेलु खोलामा छ करोड ६९ लाखको लागतमा पक्की पुल निर्माण सुरु भएको छ। पुल बनेपछि आमचोक गाउँपालिका वडा नं २, ३, ५, ६, ७ का साथै रामप्रसादराई गाउँपालिकाका दुई वडाका सर्वसाधारणको दैनिक आवागमन सहज हुनेछ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले कोशी प्रदेश सरकारको करिब रु छ करोड ६९ लाख लागतमा पुल […]

Coverage

1 more headline since

    1. भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै

      भोजपुर । यहाँको ऐसेलु खोलामा छ करोड ६९ लाखको लागतमा पक्की पुल निर्माण सुरु भएको छ। पुल बनेपछि आमचोक गाउँपालिका वडा नं २, ३, ५, ६, ७ का साथै रामप्रसादराई गाउँपालिकाका दुई वडाका सर्वसाधारणको दैनिक आवागमन सहज हुनेछ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले कोशी प्रदेश सरकारको करिब रु छ करोड ६९ लाख लागतमा […] The post भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Construction of Concrete Bridge Begins Over Aiselu River in Bhojpur · K cha khabar