
द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड, ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ बन्ने
काठमाडौँ । काठमाडौं तराई मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ । भने, सो राजमार्गमा ५.४ किलोमिटर सुरुङ बन्ने भएको छ । यो आयोजनमा १७ अर्ब ६४ करोड बजेट सरकारले छुटटयको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् । यो आयोजना नेपाली सेनाले निर्माण गरिरहेको […]
