विद्युत् प्राधिकरणको पुनर्संरचना गरिने, ३ कम्पनीमा विभाजन गर्ने घोषणा
१५ जेठ, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै विद्युत् प्राधिकरणको पुनर्संरचना आगामी वर्षमा सम्पन्न गर्ने बताए । लामो समयदेखि थाती रहेको प्राधिकणको पुर्नसंरचना सम्पन्न गरिने उनले बताए । प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण र वितरण तथा […]


