
५ वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित र स्वस्थ खानेपानी उपलब्ध गराइने
काठमाडौं– सरकारले आगामी ५ वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट २४ घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गराउने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । उनले आगामी ३ वर्षभित्र ६५ प्रतिशत र ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित र स्वस्थ खानेपानी उपलब्ध गराउने बताए । उनले भने, ‘खानेपानी आपूर्तिको […]

