Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

नयाँ बजेटले आधारभूत वर्गलाई समेट्न सकेन: नेकपा एमाले सांसद गुरु बराल

नेकपा एमालेका सांसद गुरु बरालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले समाजको आधारभूत वर्गलाई समेट्न नसकेको भन्दै आलोचना गरेका छन्। काठमाडौंस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बरालले बजेटमा उद्यमशीलता विकास र अवसर वृद्धिका ठोस कार्यक्रम नभएको टिप्पणी गरे। उनले सरकार सामाजिक सुरक्षाको दायित्वबाट पछि हट्न खोजेको आरोप समेत लगाएका छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

बजेटबारे एमाले- सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले बजेटमा आधारभूत वर्गका लागि अवसर वृद्धि गर्ने खालका योजना र कार्यक्रम नसमेटेको बताएका छन्। सरकारले ल्याएको बजेटबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘मध्यम वर्गको विस्तारको कुरा उठाइएको छ, तर त्यसलाई व्यवसायीकरण गर्ने, त्यसलाई क्षमतालाई समृद्धि गर्ने र उनीहरूको उद्यमशीलता विकास गर्ने दिशातर्फ यसले ढोका खोल्न सकेको छैन।’ नेपाललाई […]

Coverage

1 more headline since

    1. बजेटले आधारभूत वर्गलाई समेट्न सकेन, सामाजिक सुरक्षाबाट पछि हट्न खोज्यो : गुरु बराल

      काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले समाजको आधारभूत वर्गलाई समेट्न नसकेको टिप्पणी गरेका छन्। संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण सकिएलगतै संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
CPN-UML Lawmaker Guru Baral Criticizes New Budget for Neglecting Basic Class · K cha khabar