
हिमा नदीमा मोटरेबल पुल शिलान्यास
जुम्लाको हिमा गाउँपालिका–३ जोगिबाडा र नाग्म–गमगडी राजमार्ग जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ।...
social-affairs2 publishers
जुम्लाको हिमा गाउँपालिका–३ जोगिबाडा र नाग्म–गमगडी राजमार्ग जोड्ने हिमा नदीमा मोटरेबल पक्की पुलको शिलान्यास गरिएको छ। वर्षौंदेखिको पहल र स्रोत सुनिश्चिततापछि पुल निर्माण कार्य सुरु भएपछि स्थानीय बासिन्दाहरू खुसी भएका छन्। यो पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात र पहुँचमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ।
Summary by Jayaman

जुम्लाको हिमा गाउँपालिका–३ जोगिबाडा र नाग्म–गमगडी राजमार्ग जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ।...
1 more headline since

नेत्र शाहीजुम्ला, जेठ १६ गते । जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ३ जोगिबाडा र नाग्म गमगडि राजमार्ग जोड्ने मोटरवल पक्कि पुल शिलान्यास भएको छ । वर्षौ देखिको पहल स्रोत सुनिश्चितता नह...